चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 58 of 1153
  • 2026-11-22
  • 21:08:09
  • आइतबार,मंसिर ०७, २०८३

About Author

राष्ट्रपति पौडेलले गरे संघीय संसदको चालू अधिवेशन अन्त्य

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतका अनुसार अधिवेशन असोज १६ गते शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको हो।

News by राष्ट्रपति पौडेलले गरे संघीय संसदको चालू अधिवेशन अन्त्य :