चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 8 of 1113
  • 2026-10-12
  • 21:15:18
  • सोमबार,आश्विन २६, २०८३

About Author

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– आज (बुधबार) अपराह्न चार बजे मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बोलाएका छन्। आजको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। यस्तै बाढी पीडित र पुनर्निर्माणका लागि अध्यादेश ल्याउने विषयमा छलफल र निर्णय हुनसक्ने एक मन्त्रीको भनाइ छ।

News by मन्त्रिपरिषद् बैठक बस्दै :