चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1087 of 1104
  • 2026-10-06
  • 20:00:34
  • मंगलबार,आश्विन २०, २०८३

About Author

माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन

काठमाडौं– नेकपा माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन आज पनि असफल भएको छ। आज बिहान बसेको उनले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने जानकारी दिए। स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

News by माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन :