चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 30 of 1100
  • 2026-10-04
  • 16:09:10
  • आइतबार,आश्विन १८, २०८३

About Author

दुई जना सहसचिवको जिम्मेवारी हेरफेर

काठमाडौँ– दुई सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । आज (बुधबार) गृह मन्त्रालयले मन्त्रालय तथा मातहत कार्यरत दुई सहसचिवको जिम्मेवारी हेरफेर गरेको हो। स्रोतका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव प्रदीपकुमार कोइरालालाई गृह मन्त्रालय वा मातहतको जिम्मेवारी दिइएको छ। त्यस्तै, सहसचिव बलराम निरौलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको जिम्मेवारी दिइएको छ।

News by दुई जना सहसचिवको जिम्मेवारी हेरफेर :