चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 22 of 1100
  • 2026-10-05
  • 01:11:33
  • आइतबार,आश्विन १८, २०८३

About Author

प्रतिनिधिसभाबाट‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

काठमाडौँ– प्रतिनिधिसभाको सोमबारको बैठकले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ। राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाले विधेयक सर्वसम्मतिले पारित गरेको सभामुख डोलप्रसाद अर्यालले घोषणा गरे। समितिको प्रतिवेदनमाथि सदस्यहरूले राखेको धारणाको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले दिएकी थिइन्। विधेयक पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको अर्को बैठक मङ्गलवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका छन्।

News by प्रतिनिधिसभाबाट‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित :