चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 18 of 1100
  • 2026-10-04
  • 23:45:42
  • आइतबार,आश्विन १८, २०८३

About Author

लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ– पछिल्लो १२ घण्टामा लुम्बिनी प्रदेशमा भारीदेखि धेरै भारी वर्षा भएको छ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान ६ः१५ बजे अपडेट सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। त्यस्तै, कोसी र गण्डकी प्रदेशमा पनि भारी वर्षा भएको महाशाखाले जानकारी दिएको छ। हाल कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

News by लुम्बिनीमा भारीदेखि धेरै भारी वर्षा :