चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1070 of 1111
  • 2026-10-11
  • 16:46:53
  • आइतबार,आश्विन २५, २०८३

About Author

रारा विमानस्थल, नियमितरुपमा हवाइ उडान

काठमाडौं– छायानाथ रारा नगरपालिका वडा नं ४ ताल्चामा रहेको रारा विमानस्थल विगत केही दशकदेखि यो विमानस्थलमा नियमितरुपमा हवाइ उडान भइरहेका छन्। हवाइ उडानमा अवतरण गर्दा अलि जोखिमपूर्ण हवाइ उडान गर्नुपर्ने अवस्था छ। मुगुमा २०६० सालमा हवाइ उडान सुचारु हुँदा यहाँका नागरिकलाई बाहिरी जिल्ला आवतजावत गर्न सहज वातावरण भएको छ।  

News by रारा विमानस्थल, नियमितरुपमा हवाइ उडान :