चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1087 of 1104
2026-10-06
21:03:16
मंगलबार,आश्विन २०, २०८३
About Author
माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन
काठमाडौं– नेकपा माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउन आज पनि असफल भएको छ।
आज बिहान बसेको उनले भोलि दिउँसो १ बजे पुनः बैठक बस्ने जानकारी दिए।
स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
News by माओवादी केन्द्रको पदाधिकारी आज पनि टुंगो लागेन :