चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 1078 of 1104
  • 2026-10-06
  • 14:02:57
  • मंगलबार,आश्विन २०, २०८३

About Author

एमाले केन्द्रीय सदस्यमा मनोनितले लिए सपथ

काठमाडौं–नेकपा एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेका चार जना सदस्यलाई सपथ ग्रहण गराएको छ। पार्टी केन्द्रीय कार्यालयमा उनीहरुलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बस्नुअघि सपथ ग्रहण गराएका हुन्। भदौ ७ गते बसेको सचिवालय बैठकले जीवन गौतम ९दाङ०, बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा ९स्याङ्जा० र अमृत राजवंशी (झापा) लाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो।  

News by एमाले केन्द्रीय सदस्यमा मनोनितले लिए सपथ :