चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 198 of 1164
  • 2026-11-27
  • 13:12:16
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित

काठमाडौँ– राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित भएको छ। आज (बिहीवार) बसेको राष्ट्रिय सभाको बैठकले विधेयकलाई पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको हो। बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ पारित गरी प्रतिनिधि सभामा फिर्ता पटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसअघि सांसदहरुले विधेयकको दफावार छलफलमा भाग लिएका थिए भने अर्थमन्त्री वाग्लेले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिएका थिए।

News by राष्ट्रिय सभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित :