चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 999 of 1165
  • 2026-11-27
  • 18:09:58
  • शुक्रबार,मंसिर १२, २०८३

About Author

नेपालगन्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण

काठमाडाैँ-  बाँकेको नेपालगञ्ज विमानस्थलबाट उडेको विमान झापामा अवतरण गरेको छ । बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९:६ मा झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो । त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाकाअनुसार भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागी उडेको छ । सो विमान ९ बजेर ६ मिनेटमाचन्द्रगढी विमानस्थलमा अवतरण गरिएको थियो । उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।

News by नेपालगन्जबाट काठमाडौँ उडेको श्री एयरको विमान झापामा अवतरण :