उपसभामुख उम्मेदवारबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै - Chaitanya News
  • 2026-05-11
  • 01:29:06
  • आइतबार,बैशाख २७, २०८३
  • उपसभामुख उम्मेदवारबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

    उपसभामुख उम्मेदवारबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

    काठमाडौं – उपसभामुख उम्मेदवारबारे छलफल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।

    पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहान १० बजे पदाधिकारी बैठक बस्दैछ।

    विपक्षी गठबन्धनले उपसभामुखको उम्मेदवारमा कांग्रेस, नेकपा एस र लोसपाबाट अघि सार्ने छ। आज उपसभामुखको मनोनयन छ भने भोलि मतदान हुनेछ।