चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 915 of 1154
  • 2026-11-23
  • 12:54:56
  • सोमबार,मंसिर ०८, २०८३

About Author

सार्वजनिक बिदामा पनि राहदानी विभाग खुल्ने

काठमाडौं- सरकारले सार्वजनिक बिदाको दिन पनि सेवाग्राहीको बढी भीड हुने सरकारी कार्यालय खुला राख्ने निर्णय गरेसँगै राहदानी विभागले घोडेजात्राको दिन पनि सेवा दिने जनाएको छ। सरकारले घोडेजात्राको दिन सार्वजनिक विदा घोषणा गरे पनि राहदानी विभाग खुल्लैरहने विभागले जानकारी दिएको हो। विभागले एक सूचना जारी गर्दै भनेको छ, 'मिति २०७९ चैत्र ०७ गते (तद्अनुसार २१ मार्च २०२३) मङ्गलबार घोडेजात्राको दिन बिहान १००० बजे देखि दिउँसो २:३० बजे सम्म कार्यालय खोलिने व्यहोरा सम्पूर्ण सरोकारवालाहरुलाई सूचित गरिन्छ।’  

News by सार्वजनिक बिदामा पनि राहदानी विभाग खुल्ने :