चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 876 of 1155
  • 2026-11-23
  • 16:27:31
  • सोमबार,मंसिर ०८, २०८३

About Author

तनहुँ १ : अग्रता बढाउँदै रास्वपाका डा. वाग्ले

काठमाडौं-  प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिइ रहनु भएको छ । पछिल्लो परिणाम अनुसार डा. वाग्लेले ९ हजार २०१ मत पाउनु भएको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार २१४ मत पाउनु भएको छ । यस्तै, नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।