तनहुँ १ : अग्रता बढाउँदै रास्वपाका डा. वाग्ले - Chaitanya News
  • 2026-06-21
  • 21:47:39
  • आइतबार,आषाढ ०७, २०८३
  • तनहुँ १ : अग्रता बढाउँदै रास्वपाका डा. वाग्ले

    तनहुँ १ : अग्रता बढाउँदै रास्वपाका डा. वाग्ले

    काठमाडौं-  प्रतिनिधि सभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिइ रहनु भएको छ ।

    पछिल्लो परिणाम अनुसार डा. वाग्लेले ९ हजार २०१ मत पाउनु भएको छ । निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ४ हजार २१४ मत पाउनु भएको छ ।

    यस्तै, नेकपा (एमाले) का उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ४३० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।