चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 466 of 1153
  • 2026-11-22
  • 21:12:08
  • आइतबार,मंसिर ०७, २०८३

About Author

गगन, विश्व प्रकाश र फर्मुलाहबाहेक अरू सबै नेतालाई आफ्नो जिम्मेवारीमा फर्किन कांग्रेसको आह्वान

काठमाडौँ– नेपाली कांग्रेसले पाँच वर्षे निष्कासनमा परेका महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरबाहेक अरू सबै नेतालाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ। आज (बुधबार) बसेको केन्द्रीय समिति बैठकले तीन नेतालाई निष्कासनको घोषणा गर्दै अरूलाई पूर्ववत् जिम्मेवारीमा फर्किन आह्वान गरेको केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्।

News by गगन, विश्व प्रकाश र फर्मुलाहबाहेक अरू सबै नेतालाई आफ्नो जिम्मेवारीमा फर्किन कांग्रेसको आह्वान :