महामन्त्री थापाले दर्ता गरे सभापतिमा उम्मेदवारी - Chaitanya News
  • 2026-05-06
  • 13:22:38
  • बुधबार,बैशाख २३, २०८३
  • महामन्त्री थापाले दर्ता गरे सभापतिमा उम्मेदवारी

    महामन्त्री थापाले दर्ता गरे सभापतिमा उम्मेदवारी

    काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन्।

    आइतबारदेखि भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा थापाले सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन्।