चैतन्य सम्बाददाता, Author at Chaitanya News - Page 348 of 1152
2026-11-22
10:47:52
आइतबार,मंसिर ०७, २०८३
About Author
नवनिर्वाचित सांसदहरूको शपथ सुरु
काठमाडौँ– प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ सुरु भएको छ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ सुरु भएको हो।
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउँदै छन्।