प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक - Chaitanya News
  • 2026-05-11
  • 03:55:06
  • आइतबार,बैशाख २७, २०८३
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बुधबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरी तिमल्सिनाले जानकारी दिएका छन् ।

    यसअघि सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक बस्ने गरेको थियो । तर, यो पटक भने बुधबार बैठक बस्न लागिएको हो । तिमल्सिनाले भने आजको बैठक नियमित नै भएको बताए ।