मन्त्रिपरिषद्को बैठक सुरु - Chaitanya News
  • 2026-11-14
  • 09:26:34
  • शनिबार,कार्तिक २९, २०८३
  • काठमाडौँ– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

    बैठकमा समसामयिक सरकारी कामकारबाही तथा विभिन्न प्रशासनिक विषयमा छलफल हुने बताइएको छ