मन्त्रिपरिषद् बैठक बस्दै - Chaitanya News
  • 2026-09-29
  • 13:17:44
  • मंगलबार,आश्विन १३, २०८३
  • काठमाडौँ– आज (मंगलबार) दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठक प्रधानमन्त्री बालेन शाहले बोलाएका हुन्।

    बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको छ।

    बैठकमा बाढी पहिरोको क्षति, राहत वितरण र सरकारी नियमित काम कारबाहीबारे छलफल हुने बताइएको छ।