एसियन गेम्स महिला करातेः नेपालकी एरिका सेमिफाइनलमा पराजित - Chaitanya News
  • 2026-11-06
  • 10:15:35
  • शुक्रबार,कार्तिक २१, २०८३
  • एसियन गेम्स महिला करातेः नेपालकी एरिका सेमिफाइनलमा पराजित

    एसियन गेम्स महिला करातेः नेपालकी एरिका सेमिफाइनलमा पराजित

    काठमाडौं– जापानमा जारी २०औं एसियन गेम्स अन्तर्गत महिला करातेको कुमिते विधामा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पराजित भएकी छन्।

    कुमिते विधाको ६८ केजीमाथिको प्रतिस्पर्धामा एरिका सेमिफाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २–१ ले पराजित भएकी हुन्।

    एरिकाले गत संस्करणको एसियन गेम्समा नेपालका लागि ऐतिहासिक रजत पदक जितेकी थिइन्।