नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-08-13
  • 19:02:06
  • बिहिबार,साउन २८, २०८३
  • नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    नायव सुब्बा पदको वैकल्पिक उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– लोक सेवा आयोगले आज (बुधबार) एक सूचना जारी गर्दै नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ।

    आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले आज वैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, काठमाडौँ कार्यालयको वि.नं.११९०३–०८१–८२ (आ.ज.), नेपाल परराष्ट्र सेवा, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ।