राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस - Chaitanya News
  • 2026-08-03
  • 16:07:47
  • सोमबार,साउन १८, २०८३
  • राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    काठमाडौँ– राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।

    सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८०–८१ र आर्थिक वर्ष २०८१–८२’ को वार्षिक प्रतिवेदन पेस गरिन्।

    बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ प्रस्तुत गरिरहेकी छन्।