२३ सहसचिवको सरुवा, कसलाई कहाँ पठाइयो ? हेर्नुहोस् सूची - Chaitanya News
  • 2026-09-16
  • 20:04:12
  • बुधबार,भाद्र ३१, २०८३
  • २३ सहसचिवको सरुवा, कसलाई कहाँ पठाइयो ? हेर्नुहोस् सूची

    २३ सहसचिवको सरुवा, कसलाई कहाँ पठाइयो ? हेर्नुहोस् सूची

    काठमाडौँ– २३ सहसचिवको सरुवा भएको छ ।

    बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव वा सो सरहका कर्मचारीहरूको सरुवा गरेको हो।

    निर्णय अनुसार विभिन्न मन्त्रालय, विभाग तथा प्रदेशमा कार्यरत सहसचिवहरूलाई जिम्मेवारी तोकिएको छ।