क्लिनिकल साइकोलोजिष्ट पदमा उम्मेदवार सिफारिस (सूचीसहित) - Chaitanya News
  • 2026-10-01
  • 02:49:16
  • बुधबार,आश्विन १४, २०८३
  • क्लिनिकल साइकोलोजिष्ट पदमा उम्मेदवार सिफारिस (सूचीसहित)

    क्लिनिकल साइकोलोजिष्ट पदमा उम्मेदवार सिफारिस (सूचीसहित)

    काठमाडौँ–वरिष्ठ क्लिनिकल साइकोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको छ।

    आज (बुधबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै रिष्ठ क्लिनिकल साइकोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं.१७२६०–०८१–८२ (खुला(, नेपाल स्वास्थ्य सेवा, विविध समूह, साइकोलोजी उपसमूह, नवौँ तह, वरिष्ठ क्लिनिकल साइकोलोजिष्ट पदमा उम्मेदवार सिफारिस गरिएको छ।