अधिकृत पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजासहित - Chaitanya News
  • 2026-08-15
  • 11:26:39
  • शनिबार,साउन ३०, २०८३
  • अधिकृत पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजासहित

    अधिकृत पदको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजासहित

    काठमाडौँ– अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    आज (मंगलबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै धिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो।

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको विज्ञापन नं.९–१०–०८२–८३ (खुला र महिला), प्रशासन सेवारसमूह, तह ६, अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।