अल्जेरिया भर्सेस् अस्ट्रियाः पहिलो हाफ सकिँदा दुवै टोली बराबरीमा - Chaitanya News
  • 2026-08-13
  • 07:14:30
  • बिहिबार,साउन २८, २०८३
  • अल्जेरिया भर्सेस् अस्ट्रियाः पहिलो हाफ सकिँदा दुवै टोली बराबरीमा

    अल्जेरिया भर्सेस् अस्ट्रियाः पहिलो हाफ सकिँदा दुवै टोली बराबरीमा

    काठमाडौं– फिफा विश्वकप २०२६ अन्तर्गत अल्जेरिया र अस्ट्रियाबीच जारी खेलमा पहिलो हाफ सकिँदा दुवै टोली बराबरीमा छन्।

    अस्ट्रियाले अग्रता लिएको पहिलो हाफको अन्तिम समयमा अल्जेरियाले गोल फर्काएपछि १–१ को बराबरीमा खेल आएको हो।

    खेलको २८ औं मिनेटमा अस्ट्रियाका मार्को अर्नाटोभिचले गोल गर्दै अग्रता दिलाएका थिए।

    त्यसपछि ४५ औं मिनेटमा अल्जेरियाका रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्।