अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-06-25
  • 11:01:40
  • बिहिबार,आषाढ ११, २०८३
  • अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् सूचना

    अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् सूचना

    काठमाडौँ– नापी अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    हिजो (बुधबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नापी अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।

    केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२७६–१७२८१–०८२–८३ (खुला तथा समावेशी), इञ्जि। सेवा, सर्भे समूह, नापी अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।