फिफा विश्वकप: निजारको गोलमा नवप्रवेशी जोर्डनको अग्रता - Chaitanya News
  • 2026-09-27
  • 20:30:44
  • आइतबार,आश्विन ११, २०८३
  • फिफा विश्वकप: निजारको गोलमा नवप्रवेशी जोर्डनको अग्रता

    फिफा विश्वकप: निजारको गोलमा नवप्रवेशी जोर्डनको अग्रता

    काठमाडौं– फिफा विश्वकप २०२६ मा नवप्रवेशी जोर्डनले अल्जेरियाविरुद्ध अग्रता लिएको छ।

    अमेरिकाको सन फ्रान्सिस्को बे एरेना स्टेडियममा जारी खेलको ३६औं मिनेटमा जोर्डनले अग्रता लिएको हो। निजार अल रशदानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका हुन्।

    दुवै टोली यस विश्वकपको पहिलो खेलमा पराजित भएका थिए। त्यसैले दुवै पहिलो जितको खोजीमा छन्।