इञ्जिनियर पदको नतिजा सार्वजनिक, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-10-04
  • 01:55:29
  • शनिबार,आश्विन १७, २०८३
  • इञ्जिनियर पदको नतिजा सार्वजनिक, हेर्नुहोस् सूचना

    इञ्जिनियर पदको नतिजा सार्वजनिक, हेर्नुहोस् सूचना

    काठमाडौँ– केमिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

    लोक सेवा आयोगले एक सूचना जारी गर्दैै केमिकल इञ्जिनियर पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

    आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२६८–०८२–८३ (आ.ज.), इञ्जि. सेवा, केमिकल इञ्जिनियरिंग समूह, केमिकल इञ्जिनियर पदको लिखित नतिजा सार्वजनिक गरिएको छ।