'घटनास्थलमै नभएका रेशम कसरी अपराधी?' - Chaitanya News
  • 2026-06-14
  • 04:51:39
  • शनिबार,जेठ ३०, २०८३
  • ‘घटनास्थलमै नभएका रेशम कसरी अपराधी?’

    ‘घटनास्थलमै नभएका रेशम कसरी अपराधी?’

    काठमाडौं- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी टीकापुर घटनामा दोषी नभएको दाबी गरेकी छन्।

    निर्वाचनपछि सोमबार बसेको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।