अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-06-07
  • 19:28:05
  • आइतबार,जेठ २४, २०८३
  • अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– अधिकृत पदको लिखित नतिजा सार्वजनिक भएको छ।

    आज (आइतबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै अधिकृत पदको लिखित नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।

    आयोगले आज राष्ट्रिय अनुसन्धान विभागको वि.नं. १–०८२–८३ (खुला तथा समावेशी), नेपाल विशेष सेवा, रा.प.तृतीय श्रेणी, अनुसन्धान अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरेको छ।