जेन जेड आन्दोलनका क्रममा भएका घटनासम्बन्धी मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन सार्वजनिक - Chaitanya News
  • 2026-07-12
  • 10:11:18
  • आइतबार,आषाढ २८, २०८३
  • जेन जेड आन्दोलनका क्रममा भएका घटनासम्बन्धी मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन सार्वजनिक

    जेन जेड आन्दोलनका क्रममा भएका घटनासम्बन्धी मानव अधिकार आयोगको अध्ययन प्रतिवेदन सार्वजनिक

    काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले जेन जेड आन्दोलनका क्रममा भएका घटनासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

    भदौ २३ र २४ गते सञ्चालन भएको आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनसम्बन्धी विषयको अध्ययनपछि आयोगले प्रतिवेदन तयार गरी सार्वजनिक गरेको हो।

    आयोगले आन्दोलनका क्रममा भएका गतिविधि, सुरक्षा व्यवस्थापन तथा मानवअधिकार अवस्थासम्बन्धी विषय समेटेर प्रतिवेदन तयार पारेको जनाएको छ।