नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड, बढी योगदान बागमतीको - Chaitanya News
  • 2026-08-30
  • 05:47:04
  • आइतबार,भाद्र १४, २०८३
  • नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड, बढी योगदान बागमतीको

    नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड, बढी योगदान बागमतीको

    काठमाडौं– नेपालको अर्थतन्त्रको आकार ६६ खर्ब ९ करोड पुगेको छ। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२–८३ अनुसार चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार सो अंकमा पुगेको हो।

    अर्थतन्त्रमा प्रदेश अनुसार सबैभन्दा धेरै योगदान बागमती प्रदेशको रहेको छ। जसले ३६।७ प्रतिशत हिस्सा ओगटेको छ। सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत रहेको छ। नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा अधिक रहने देखिएको छ।