राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पुस २८ भित्र दल दर्ता आह्वान - Chaitanya News
  • 2026-06-24
  • 04:11:34
  • मंगलबार,आषाढ ०९, २०८३
  • राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पुस २८ भित्र दल दर्ता आह्वान

    राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पुस २८ भित्र दल दर्ता आह्वान

    काठमाडौं-  आउँदो माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ताका लागि आह्वान गरिएको छ । निर्वाचन आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको छ ।

    लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ । हरेक निर्वाचनअघि आयोगले दल दर्ताका लागि आह्वान र दर्ता गर्नुपर्ने व्यवस्था छ ।

    kadfmg1673138817