सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु - Chaitanya News
  • 2026-05-12
  • 15:03:09
  • मंगलबार,बैशाख २९, २०८३
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

    काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैमन्त्रिपरिषद्को बैठक सुरु भएको छ।

    सरकारका नियमित प्रशासनिक, नीतिगत तथा समसामयिक विषयमा छलफल गर्न बैठक बसेको जनाइएको छ। बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत प्रस्ताव, निर्णयार्थ विषयवस्तु तथा समसामयिक राष्ट्रिय मुद्दामाथि विचार–विमर्श हुने अपेक्षा गरिएको छ।