पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णय - Chaitanya News
  • 2026-08-11
  • 23:05:03
  • मंगलबार,साउन २६, २०८३
  • पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णय

    पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार छुट दिने सरकारको निर्णय

    काठमाडौँ– सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

    आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल तथा पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।