काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-04-20
  • 23:38:44
  • सोमबार,बैशाख ०७, २०८३
  • काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको नतिजा सार्वजनिक, हेर्नुहोस् नतिजा

    काठमाडौँ– काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको लिखित परीक्षाको नतिजा सनर्वजनिक गरेको छ।

    आज (बिहिबार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको लिखित परीक्षाको नतिजासार्वजनिक भएको जानकारी दिएको हो ।

    काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको तह ६ आ.प्र., खुला तथा समावेशी तर्फ विभिन्न (विज्ञापन नम्बर,सेवा–समूह र पद) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।