आज सुनको मूल्य ६७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ? - Chaitanya News
  • 2026-04-21
  • 12:54:53
  • मंगलबार,बैशाख ०८, २०८३
  • आज सुनको मूल्य ६७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    आज सुनको मूल्य ६७ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ– आज (मंगलबार) नेपाली बजारमा सुन ६ हजार सात सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन सुन ६ हजार सात सय रुपैयाँले बढेर तोलामा दुई लाख ९० हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार सुन तोलामा दुई लाख ८३ हजार पाँच सय रुपैयाँका कारोबार भइरहेको थियो।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १४५ रुपैयाँले बढेर चार हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलामा चार हजार सात सय रुपैयाँमा कारोबार भएको थियो।