अर्थ मन्त्रालय मातहतका उपसचिवको सरुवा तथा पदस्थापन - Chaitanya News
  • 2026-06-12
  • 18:01:18
  • शुक्रबार,जेठ २९, २०८३
  • अर्थ मन्त्रालय मातहतका उपसचिवको सरुवा तथा पदस्थापन

    अर्थ मन्त्रालय मातहतका उपसचिवको सरुवा तथा पदस्थापन

    काठमाडौँ– अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत उपसचिवको सरुवा तथा पदस्थापन गरिएको छ ।

    आज (सोमबार) अर्थ मन्त्रालयले मातहतका निकायमा कार्यरत ३० जना उपसचिवहरूको विभिन्न निकायमा सरुवा तथा पदस्थापन गरिएको हो।

    लोक सेवाले प्रकाशन गरेको वरियता अनुसार स्वयं कर्मचारीलाई नै रोजाएर उनीहरूको सरुवा गरिएको मन्त्रालयले जानकारी दिएको छ ।