स्थायी नियुक्तिका लागि विभिन्न कार्यालयहरूमा खरिदार पदका उम्मेदवार सिफारिस (सूचनासहित) - Chaitanya News
  • 2026-10-11
  • 08:47:59
  • आइतबार,आश्विन २५, २०८३
  • स्थायी नियुक्तिका लागि विभिन्न कार्यालयहरूमा खरिदार पदका उम्मेदवार सिफारिस (सूचनासहित)

    स्थायी नियुक्तिका लागि विभिन्न कार्यालयहरूमा खरिदार पदका उम्मेदवार सिफारिस (सूचनासहित)

    काठमाडौँ– स्थायी नियुक्तिका लागि विभिन्न कार्यालयहरूमा खरिदार पदका उम्मेदवार सिफारिस गरिएको छ।

    हिजो (आइतबार) साँझा लोक सेवा आयोगले एक सूचना जारी गर्दै विभिन्न कार्यालयहरूमा स्थायी नियुक्तिका उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    आयोगको, सुर्खेत कार्यालयको विज्ञापन नं.१४७५६–१४७६१–०८१–८२ (खुला तथा समावेशी),नेपाल न्याय सेवा, न्यायरसरकारी वकिल समूह, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूह, रा.प.अनं.द्वितीय श्रेणी (अप्राविधिक) र बुटवल कार्यालयको विज्ञापन नं.१३८०७–१३८१२–०८१–८२ (खुला तथा समावेशी), नेपाल न्यायरप्रशासन सेवा, न्याय–सामान्य प्रशासनरलेखा समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदका उम्मेदवार सिफारिस गरिएको हो।