लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-04-21
  • 21:55:33
  • मंगलबार,बैशाख ०८, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. ६७ (२०२५) औ रोमन म्यागासेस पुरस्कार निम्न मध्ये कसलाई प्रदान गरिएको होईन् ?
    A) DR. kao kim hourn               B) The Foundation to Educate Girls Globally
    C) Shaahina ali                            D) Father Flaviano Antonio L.Villanueva

    2. ईन्टरपोल सम्बन्धि कथनहरु सही/गलत के हुन् ? पहिचान गर्नुहोस् ।
    १. अपराध सम्बन्धि गतिविधिलाई अन्तर्राष्ट्रिय स्तरमा नियन्त्रण गर्ने उद्देश्यले ईन्टरपोलको स्थापना भएको हो ।
    २. नेपाल ईन्टरपोलको ९९ औ सदस्य राष्ट्र हो ।
    ३. ईन्टरपोलको मुख्यालय फ्रान्सको लियोनमा रहेको छ ।
    ४. वर्तमान अध्यक्ष फ्रान्सका Lucas Philippe हुन् ।
    A. १,३ र ४ मात्र सहि              B. २ र ४ मात्र सहि            C. सबै गलत          D. सबै सहि

    3. द्धितीय विश्वयुद्धको समयमा जापानले कहिले आत्म समपर्ण गरेको थियो ?
    A) 1945 March. 14           B) 1945 April. 14          C) 1945 July. 14        D) 1945 Aug. 14

    4. नेपालको हाल सम्म कति वटा देशसंग कुनटनीतिक सम्बन्ध कायम भएको छ ?
    A. १७६ देश                        B. १८३ देश                      C. १७८ देश                    D. १७५ देश

    5. विभिन्न उपत्यका र त्यसको उचाईबिच जोडा मिलाइ सहि कोड छान्नुहोस् ।
    a. त्रिशुली                      1. ६६३
    b. पाँचखाल                  2. १५५४
    c. बनेपा                       3. ८७१
    d. दाङ                        4. ५७९
    A. a3, b1, c4, d2           B. a3, b4, c1, d2
    C. a4, b3, c2, d1           D. a1, b2, c3, d4

    6. सुगौली सन्धी हुनुभन्दा अगाडी नेपालको क्षत्रफल कति थियो ?
    A. १,४७,१८१ वर्ग कि.मी.              B. २,०४,९१७ वर्ग कि. मी.
    C. ५६,८२७ वर्ग कि. मी.              D. २,०४,९१७ वर्ग कि. मी.

    7. तल दिएका भनाइहरु अध्ययन गर्नुहोस् र कोडबाट सही उत्तर छान्नुहोस् ।
    १. सोनोरन मरुभुमि उत्तर अमेरिका महादेशको सवैभन्दा ठुलो मरुभुमि हो ।
    २. तकलामकान मरुभुमि ताजकिस्तानमा पर्दछ ।
    ३. काराकुम मरुभूमी एसियाको सबैभन्दा ठुलो मरुभुमि हो ।
    ४. अष्ट्रलिया महादेशमा कुनै पनि मरुभुमि छैन ।
    A. १ र २ सही ३ र ४ गलत             B. सबै सही
    C. २ सही १, ३ र ४ गलत               D. सबै गलत

    8. जोडा मिलानमा गलत जोडा छान्नुहोस् ।
    A. कम्दी जैविक मार्ग – कञ्चनपुर          B. खाता जैविक मार्ग- बर्दिया
    C. बसन्ता जैविक मार्ग – कैलाली          D. बरण्डाभार जैविक मार्ग- चितवन

    9. जोडा मिलाउनुहोस् र सही जोडा छान्नुहोस् ।
    महादेश,                          घाँसे मैदान,                   कोड
    a. एसिया,                          1. पम्पाज,               A) a-1, b-2, c-3, d-4
    b. उत्तर अमेरिका,            2. स्टेप्स,                  B) a-2, b-3, c-4, d-1
    c. अफ्रिका,                      3. प्रेयरी,                   C) a-3, b-2, c-1, d-4
    d. दक्षिण अमेरिका,         4. भेल्ड,                     D) a-4, b-3, c-2, d-1

    10. गोरखापत्र कहिले देखि बहुभाषामा प्रकाशित हुन थाल्यो ?
    A) वि.सं. २०६२ असोज १          B) वि.सं. २०६३ असोज १
    C) वि.सं. २०६४ असोज १          D) वि.सं. २०६५ असोज १

    11. दिगो विकासका लक्ष्य, गन्तव्य र सूचक कति वटा रहेका छन् ?
    A. १७ वटा लक्ष्य, १६० गन्तव्य र ३३२ सूचक          B. १७ वटा लक्ष्य, १६९ गन्तव्य र १३२ सूचक
    C. १७ वटा लक्ष्य, १६९ गन्तव्य र २३२ सूचक          D. १७ वटा लक्ष्य, २६९ गन्तव्य र २३२ सूचक

    12. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनौट गर्नुहोस् ।
    संस्था                                   अन्तिम सदस्य
    a. संयुक्त राष्ट्र संघ              1. टिमोर–लेस्टे
    b. सार्क                              2. दक्षिण सुडान
    c. बिमस्टेक                       3. नेपाल र भुटान
    d. आसियान                     4. अफगानिस्तान
    A) a2,b4,c1,d3            B) a3,b2,c1,d4            C) a1,b2,c3,d4                D) a2,b4,c3,d1

    13.’Climate Change performance index 2025′ अनुसार नेपाल विश्वमा कति औ स्थानमा रहेको छ ?
    A) 65th                       B) 67th                         C) 69th                           D) 71th

    14. तलका भनाई विचार गर्नुहोस् ।
    १. Early Bird भु-उपग्रह सँग सम्बन्धित छ ।
    २. शनि ग्रह ग्यालिलियोले पत्ता लगाएका हुन ।
    ३. चन्द्रग्रहण पूर्णिमाको रातमा लाग्दछ ।
    ४. उपग्रह विहिन ग्रहहरु बुध र शुत्र हुन
    A. १ मात्र ठिक             B. २ मात्र ठिक             C. ३ र ४ मात्र ठिक             D. सबै ठिक

    15. ओजोनको खोज गर्ने बैज्ञानिकको हुन् ?
    A. जे.पी.म्यान             B. जे.सी. फारमेन          C. सी.डी. डग्लस                 D. रवर्ट स्याम्पेन

    16. राष्ट्रिय जनगणना २०७८,अनुसार नेपालमा बोलिने प्रमुख पाँच भाषाहरुको (धेरै देखि थोरै) क्रम मिलाउनुहोस् ।
    A. मैथली, भोजपुरी, थारु, तामाङ, बञ्जिका         B. मैथली, भोजपुरी, तामाङ, थारु, बञ्जिका
    C. भोजपुरी, मैथली, थारु, तामाङ, बञ्जिका         D. मैथली, भोजपुरी, थारु, बञ्जिका, तामाङ

    17. लिच्छविकालीन शासकले नेपालमा शासन गरेको समयको क्रम पहिलोबाट पछिल्लो कुन सही हो ?
    A. मानदेव, अंशुवर्मा, गुणकामदेव, नरेन्द्रदेव र प्रचण्डदेव
    B. गुणकामदेव, मानदेव, अंशुवर्मा, नरेन्द्रदेव र प्रचण्डद
    C. अंशुवर्मा, मानदेव, नरेन्द्रदेव, गुणकामदेव र प्रचण्डदेव
    D. मानदेव, अंशुवर्मा, नरेन्द्रदेव, गुणकामदेव र प्रचण्डदेव

    18. चिया खेतीको सम्बन्धमा कुन भनाइ सहि छ ?
    A. नेपालमा चिया खेतीको सुरुवात वि।सं। २०२० मा भएको हो।
    B. नेपालमा चिया धेरै फल्ने जिल्ला इलाम हो।
    C. नेपालमा चिया जापानबाट ल्याइएको हो।
    D. नेपालको पहिलो निजीस्तरको टि स्टेट बुधकरण हो।

    19. संयुक्त राष्ट्रसंघकले २०२५ लाई कुन वर्षको रुपमा मनाएको छ ?
    A. अन्तर्राष्ट्रिय अन्तरिक्ष वर्ष                           B. अन्तर्राष्ट्रिय हिमनदी संरक्षण
    C) International Year of Camelids       D) International Year of Glass

    20.नेपालको अन्तरिम शासन विधानको कुन भागमा राज्य नीतिका निर्देशक सिद्धान्तहरुको व्यवस्था गरिएको छ ?
    A) भाग २               B) भाग ३              C) भाग ४                 D) भाग ५

    उत्तरः

    1. A       11. C
    2. A      12. D
    3. D      13. C
    4. B      14. D
    5. C      15. B
    6. B      16. A
    7. D      17. D
    8. A      18. D
    9. B      19. B
    10. C     20. A

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100