अर्थमन्त्री खनालले भने: ‘संविधानअनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्छ’ - Chaitanya News
  • 2026-04-24
  • 03:10:54
  • बिहिबार,बैशाख १०, २०८३
  • अर्थमन्त्री खनालले भने: ‘संविधानअनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्छ’

    अर्थमन्त्री खनालले भने: ‘संविधानअनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्छ’

    काठमाडौँ– अर्थमन्त्री रामेश्वर खनालले संविधानअनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने बताएका छन्।

    आज (बुधबार) नेपाल नागरिक लगानी कोषको वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यस्तै मन्त्री खनालले निर्वाचन आयोगले बिहीबार समानुपातिक सांसदहरुलाई प्रमाणपत्र वितरण गरेपछि आउँदो हप्ता नयाँ सरकार बन्न सक्ने बताए।

    आफूले पनि अब विश्राम लिने बेला भएको उनले बताए। उनले भने, ‘आगामी हप्ता नयाँ सरकार बन्छ होला, मैले विश्राम लिने बेला भयो।’