हर्क साम्पाङले सार्वजनिक गरे ४ जना समानुपातिक सांसदको नाम - Chaitanya News
  • 2026-06-16
  • 20:27:48
  • मंगलबार,आषाढ ०२, २०८३
  • हर्क साम्पाङले सार्वजनिक गरे ४ जना समानुपातिक सांसदको नाम

    हर्क साम्पाङले सार्वजनिक गरे ४ जना समानुपातिक सांसदको नाम

    काठमाडौँ– श्रम संस्कृति पार्टीले ४ जना समानुपातिक सांसदको नाम सार्वजनिक गरेको छ। आज (आइतबार) हर्क साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत् निर्वाचन आयोगमा पठाइएको नामावली सार्वजनिक गरेका हुन्।

    उनले श्रम संस्कृति पार्टीले आदिवासी जनजाति महिलातर्फ पूर्णप्रसाद लिम्बू, खस आर्य महिलाबाट अम्बिकादेवी संग्रौला, दलित महिलाबाट राधिका रम्तेल र मधेशी महिलाबाट रुवीकुमारी ठाकुरको नाम बुझाएको छ। यो पार्टीले प्रत्यक्षमा ३ सीट जितेको छ।