नेपाली सेना तर्फको सैन्य पदको परीक्षा कार्यक्रम निर्धारण, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-10-12
  • 17:42:51
  • सोमबार,आश्विन २६, २०८३
  • नेपाली सेना तर्फको सैन्य पदको परीक्षा कार्यक्रम निर्धारण, हेर्नुहोस् सूचना

    नेपाली सेना तर्फको सैन्य पदको परीक्षा कार्यक्रम निर्धारण, हेर्नुहोस् सूचना

    काठमाडौँ– नेपाली सेना तर्फको सैन्य पदको परीक्षा कार्यक्रम निर्धारण भएको छ।

    आज (बुधबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नेपाली सेना तर्फको सैन्य पदको परीक्षा कार्यक्रम निर्धारण गरेको जानकारी दिएको हो।