लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर) - Chaitanya News
  • 2026-05-23
  • 07:03:07
  • शनिबार,जेठ ०९, २०८३
  • लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    लोकसेवा उपयोगी सामग्री (वस्तुगत प्रश्नोत्तर)

    1. साफ यू – १९ च्याम्पियनसिप, २०२५ कुन देश विजेता भएको थियो ?
    A. नेपाल                    B. भुटान                     C. भारत                     D. बंगलादेश

    2. तलको कुन जोडा मिल्दैन छान्नुहोस् ।
    A. योगशास्त्र – पताञ्जली                    B. न्यायशास्त्र – कपील
    C. संख्याशास्त्र – जैमिनी                    D. वैदेशिकशास्त्र – कणाद

    3. तलको कुन नाँच थारु जाति सँग मिल्दैन् ?
    A. झुमार नाँच              B. लठ्ठी नाँच                  C. तरवार नाँच                 D. पाङ्दुरे नाँच

    4. तल दिइएका मध्ये असंलग्न आन्दोलनको मुख्य विशेषता कुन हो ? छुट्याउनुहोस् ।
    १) सैनिक गठबन्धनको विरोध
    २) शीतयुद्धको विरोध
    ३) संयुक्त राष्ट्र संघको वडापत्रको समर्थन
    ४) शान्तिपूर्ण सह–अस्तित्व
    A. १ र २ मात्र                 B. ३ र ४ मात्र                C. १, २ र ४ मात्र              D. माथिका सबै

    5. कुलेखानी ३ जलविद्युत आयोजना कुन जिल्लामा अवस्थित छ ?
    A. रामेछाप                  B. मकवानपुर                 C. तनहुँ                         D. दोलखा

    6.काठमाण्डौं उपत्यकामा ४ भ¥याङको सम्बन्धमा जोडा मिलाउनुहोस् ।
    a. साँगा भ¥याङ,                1. उत्तर,                  A. a4, b3,c 2, d1
    b. वाण भ¥याङ,                 2. दक्षिण,               B. a3, b4, c1, d2
    c. पाटी भ¥याङ,                 3. पुर्व,                    C. a1,b 4, c2, d3
    d. चन्द्रागिरी भ¥याङ,        4. पश्चिम,                D. a3, b4, c1, d2

    7. नेपालको एक मात्र ढोरपाटन शिकार आरक्षको क्षेत्रफल कति रहेको छ ?
    A. ९३३ वर्ग कि.मि           B. १,३२५ वर्ग कि.मि        C. १,११० वर्ग कि.मि           D. १,५५० वर्ग कि.मि

    8. ASEAN का महासचिवको पदावधि कति वर्षको हुन्छ ?
    A. ४ वर्ष                         B. ५ वर्ष                           C. २ वर्ष                            D. ३ वर्ष

    9. NATO शिखर सम्मेलन, २०२५ कुन देशमा आयोजना भएको थियो ?
    A. दाबोस, स्विटजरल्याण्ड              B. द. हेग नेदरल्याण्डस
    B. दुबई, UAE                               D. भिटोरिया, स्पेन

    10. कुन भनाई बेठीक छ ?
    A. आकाश गंगा भन्नाले तारा,ग्रह र चन्द्रमालाई जनाउँछ ।
    B. पृथ्वी सौर्यमण्डलको पाँचौ ठूलो ग्रह हो ।
    C. सूर्यको १ वर्ष बराबर ३५४ दिन हुन्छ ।
    D. पृथ्वीको उत्पति सौर्यमण्डलबाट भएको हो भन्ने बिचार राख्ने वैज्ञानिक वफन हुन् ।

    11. रोआल्ड एमण्डसनले दक्षिणी ध्रुव कहिले पत्ता लगाएका हुन् ?
    A. सन् १९०९          B. सन् १९१०            C. सन् १९११           D. सन् १९१९

    12. सार्कले मनाएका वर्ष र सम्बत बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।
    समूह क                         समूह ख                   कोड
    a. सार्क बालिका वर्ष,         1. सन् १९८० ,        A. A.1, B.2, C.3, D.4
    b. सार्क साक्षरता वर्ष,        2. सन् १९९४,        B. A.1, B.2, C.4, D.3
    c. सार्क युवा वर्ष,               3. सन् १९९६,        C. A.1, B.3, C.2, D.4
    d. अन्तराष्ट्रिय युवा वर्ष,     4. सन् १९९९,         D. A.2, B.1, C.3, D.4

    13. निम्न देशहरुबारे विचार गर्नुहोस् ।
    देशः हंगेरी, लाओस, बोलिभिया, सर्विया, बुरुण्डी
    A. सबै देशहरु अफ्रिका महादेशमा पर्दछन् ।
    B. सबै देशहरु दक्षिण अमेरिकामहादेशमा पर्दछन् ।
    C. सबै देशहरु अतिकम विकसित देशहरुको सूचीमा रहेका छन् ।
    D. सबै देशहरु भू–परिवृष्ठित देशहरु हुन् ।

    14.‘सुमतितन्त्र’ भन्नाले के लाई जनाउँदछ ?
    A. प्राचिन एक हस्तलिखित ज्योतिषग्रन्थ           B. बोक्सी विद्या
    C. झारफूक विद्या                                           D. नीतिशास्त्र

    15. तलका भनाईहरु सही, गलत के हुन् छुटाउनुहोस् ।
    १) हिनयान, महायान, बज्रयान बौद्ध धर्मका धार्मिक सम्प्रदाय हुन् ।
    २) नेपाल सरकारले कमैया मुक्तिको घोषणा २०५७ श्रावण २ गते गरेको हो ।
    ३) इस्वी सम्वत्लाई हिजारी सम्वत् पनि भनिन्छ ।
    A. १ र २ ठीक तर ३ गलत           B. १ ठीक तर २ र ३ गलत
    C. ३ ठीक तर १ र २ गलत           D. सबै ठीक छन् ।

    16.क्रान्तिको पुत्र (Son of Revolution) भनेर तलका मध्ये कसलाई चिनिन्छ ?
    A. हिटलर              B. जर्मन चाल्र्सनर          C. दिदरो                  D. नोपोलियन वोनापार्ट

    17. लैंगिक समानता अन्तर्गत देहायकामध्ये कुन–कुन विषयहरु पर्दछन् ?
    A. महिला र पुरुषलाई समान अधिकार तथा जिम्मेवारी दिनु ।
    B. विकास प्रक्रियामा महिला र पुरुषको समान सहभागिता रहनु ।
    C. नीति, निर्माण तथा निर्णय प्रक्रियामा महिला तथा पुरुषको समान सहभागिता रहनु ।
    D. माथिका सबै

    18.Green Belt Movement को सँग सम्बन्धित छ ?
    A. सुन्दरलाल बहुगुणा      B. वाङगारी माथाई           C. ग्रो हार्लेम बुटल्याण्ड      D. मुकेश चालिसे

    19. समूह I र समूह II बीच जोडा मिलाई कोडबाट सही उत्तर छनौट गर्नुहोस् ।
    देश                     सरकारी भाषा               कोड
    a. भुटान                   1. दिवेही,          A. a.2, b.4, b.3, d.1
    b.पाकिस्तान,           2. जोङखा,       B. a.2, b.4, b.1, d.3
    c. माल्दिभ्स,            3. सिंहाली,        C. a.1, b.3, b.4, d.2
    d. श्रीलंका,              4. उर्दू,              D. a.4, b.2, b.3, d.1

    20. १६ औ योजना अन्तर्गत कुन सहि छ ?
    A. सुशासन ८, सामाजिक न्याय १२, समृद्धि १८
    B. सुशासन १०, सामाजिक न्याय १०, समृद्धि २०
    C. सुशासन १२, सामाजिक न्याय १०, समृद्धि १५
    D. सुशासन १०, सामाजिक न्याय ८, समृद्धि २०

     

    उत्तरः

    1. C        11. C
    2. C       12. C
    3. D      13. D
    4. D      14. A
    5. B       15. A
    6. D      16. D
    7. B       17. D
    8. D      18. A
    9. B       19. B
    10. C     20. D

    (प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)

    सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।

    Chaitanya Academy Nepal

     New Baneshwor, Shankhamool, Kathmandu

    Contact No. 01-4792427, 9851246100, 9851146100