1. २०२५ को विश्व हाइड्रोजन शिखर सम्मेलन कहाँ सम्पन्न भयो?
A. Rotterdam, Netherlands B. Dubai, UAE
C. New Delhi, India D. France
2. लिच्छवी आकाशका पूर्णचन्द्र भनेर कुन राजालाई चिनिन्छ ?
A. नरेन्द्र देव B.मानदेव C. अंशुवर्मा D. गुणकामदेव
3. जिल्ला अदालतलाई अधिकार भएको रिट कुन हो ?
A. परमादेश B. उत्प्रेषण C. अधिकारपृक्षा D. बन्दीप्रत्यक्षीकरण
4. नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करण कहिलेबाट सुरु भएको हो ?
A. सन् २०२५ नोभेम्बर १० B. सन् २०२५ नोभेम्बर ०५
C. सन् २०२५ नोभेम्बर १५ D. सन् २०२५ नोभेम्बर १७
5. तलका मध्ये कुन भनाई सही छैन् ?
1. जिल्ला अदालतमा ५ वर्ष काम गरेको न्यायाधीश उच्च अदालतको न्यायाधीश बन्न सक्ने
2. सर्वोच्च अदालतमा ५ वर्ष काम गरेको न्यायाधीश प्रधानन्यायाधीश बन्न सक्ने
3. प्रधानन्यायधीशले प्रधानमन्त्री समक्ष पद तथा गोपनियता सपथ लिने
A. 1 र 2 B. 2 र 3 C. 3 मात्र D) माथिका सबै
6.NATO को सम्बन्धमा निम्न भनाई विचार गर्नुहोस् ।
क) NATO को ३२ औ सदस्य राष्ट्र स्वीडेन हो ।
ख) प्रधानकार्यालय ब्रसेल्स, बेल्जियममा रहेको छ ।
ग) यसको स्थापना १९४९ अप्रिल ४ मा भएको हो ।
माथि उल्लेखित कुन भनाई सहि छ ?
A. क मात्र B. ख मात्र C. ग मात्र D. सबै सहि
7. असहयोग आन्दोलनको क्रममा महात्मा गान्धी कहिले पक्राउ परेका थिए ?
A. सन् १९२१ मार्च १० B. सन् १९२३ मार्च १०
C. सन् १९२२ मार्च १० D. सन् १९२४ मार्च १०
8. नेपालमा सर्वप्रथम संविधान सभाको निर्वाचन कहिले सम्पन्न भएको हो ?
A. वि.स २०६४ चैत्र २८ B. वि.स २०६४ माघ २९
C. वि.स २०६४ फागुन २८ D. वि.स २०६४ मंसिर २८
9. राष्ट्रिय जनगणना २०७८ अनुसार कम जनसंख्या भएका जातिको क्रम मिलाउनुहोस् ।
A. नुराङ, वनकरीया, सुरेल, कुसुण्डा, कोचे, बालुङ
B. नुराङ, वनकरीया, कुसुण्डा, सुरेल, ल्होमी, बालुङ
C. नुराङ, वनकरीया, कुसुण्डा, ल्होमी, सुरेल, बालुङ
D. नुराङ, वनकरीया, कुसुण्डा, सुरेल, बालुङ, राउटे
10. तल दिइएका जोडाहरु विचार गर्नुहोस् ।
संस्थाहरु स्थापना
1. IBRD – सन् १९४५ डिसेम्बर २७
2. IFC – सन् १९५६ जुलाई २०
3. IDA – सन् १९६० डिसेम्बर २४
4. MIGA – सन् १९६६ अक्टोबर १४
माथि दिइएका जोडामा कुन गलत छ ।
A. १ मात्र B. २ मात्र C. ३ मात्र D. ४ मात्र
11.विश्व सिमसार दिवस कहिले मनाईन्छ ?
A. फेबु्रअरी ३ B. फेबु्रअरी २ C. फेबु्रअरी १३ D. फेबु्रअरी २०
12. अभ्यास क्याम्ब्रियन गस्ती २०२४ मा स्वर्णपदक प्राप्त गर्न सफल सैन्य टोली कुन देशको हो ?
A. बेलायत B. नेपाल C. अमेरिका D. ईटाली
13. नेपालमा राहदानी प्रथाको सुरुवात कसले गरेका हुन ?
a. वीरशमशेर B. चन्द्रशमशेर C. भीमशमशेर D. खडग्शमशेर
14. स्केन्डिनेभियन क्षेत्रमा पर्ने मुलुक तलका मध्ये कुन कुन हुन ?
A. स्विडेन, फिनल्याण्ड, डेनमार्क, रुस र आईसल्याण्ड
B. जर्मनी, फिनल्याण्ड, डेनमार्क, नर्वे र आईसल्याण्ड
C. स्विडेन, फिनल्याण्ड, डेनमार्क, नर्वे र आईसल्याण्ड
D. स्विडेन, फिनल्याण्ड, डेनमार्क, नर्वे र चेकोस्लाभाकिया
15. सुर्य केन्द्रित सिद्धान्त (Heliocentric Therapy) का प्रतिपादक को हुन ?
A. चाल्र्स डार्विन B. ग्रेगर मेण्डल C. जुल D. निकोलस कोपर्निकस
16. दिगो विकास लक्ष्य बमोजिम नेपालको प्रतिव्यक्ति आय २०३० सम्म कति पु¥याउने लक्ष्य लिएको छ ?
A. ३५०० डलर B. ४००० डलर C. ३००० डलर D. २५०० डलर
17. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार आविष्कारक
a. त्रेस्कोग्राफ 1. एल हविटने
b. सिनेमास्कोप 2. हेनरी च्रेटीन
c. कटन जीन 3. रुडोल्फ डिजल
d. डिजल ईन्जिन 4. जगदिशचन्द्र
A, a1,b2,c3,d4 B) a4,b2,c1,d3 C) a2,b1,c4,d3 D) a4,b3,c1,d2
18.BIMSTECकुन शिखर सम्मेलन नेपालमा आयोजना गरिएको थियो ?
A. पहिलो B. तेस्रो C. चौथो D. पाँचौ
19. युरोपमा भएको ”Seven year war” कुन कुन देश बिचमा भएको थियो ?
A. ब्रिटेन र जर्मनी B. ब्रिटेन र इटली C. ब्रिटेन र फ्रान्स D. ब्रिटेन र स्पेन
20. वि.सं. २०१५ सालको आम निर्वाचनमा देशभर कति निर्वाचन क्षेत्र रहेका थिए ?
A. १०९ B. १०१ C. २०५ D. २६५
1. A 11. B
2. A 12. B
3. B 13. B
4. C 14. C
5. B 15. D
6. D 16. D
7. C 17. B
8. A 18. D
9. B 19. C
10. D 20. A
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100