शाखा अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा - Chaitanya News
  • 2026-07-07
  • 23:05:02
  • मंगलबार,आषाढ २३, २०८३
  • शाखा अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

    शाखा अधिकृत पदको लिखित नतिजा सार्वजनिक, हेर्नूहोस् नतिजा

    काठमाडौँ– शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगले एक सुचना जारी गर्दै शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको जानकारी दिएको हो ।

    आयोगले राष्ट्रिय परीक्षा बोर्डको विनं.१३–१७र२०७९–०८० (खुला तथा समावेशी), प्रशासन सेवारसमूह, अधिकृत तृतीय श्रेणी, शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।