1. ”Oceanography ” तलका मध्ये कुन सगँ सम्बन्धित रहेको छ ?
A. भुकम्पको अध्ययन गर्ने B. पहाडहरुको अध्ययन गर्ने
C. माटोको बनावट सम्बन्धि अध्ययन गर्ने D. समुद्र र महासागरको अध्ययन गर्ने
2. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. उत्तरी गोलाद्र्धमा मात्र फैलिएको महादेश युरोप महादेश हो ।
२. भुमध्य रेखाले विचबाट काटेको महादेश अफ्रिका महादेश हो ।
A. १ मात्र सहि B. दुवै सहि C. २ मात्र सहि D. दुवै गलत
3. तल दिइएका भनाई विचार गरि सहि उत्तर छनाटे गर्नुहोस् ।
१. OPEC को प्रधान कार्यालय भियनामा रहेको छ ।
२. UNO मा सर्वप्रथम भिटो प्रयोग गर्ने देश बेलायत हो ।
३. Land of Iron भनेर अफगानिस्तान लाई चिनिन्छ ।
A. सबै सहि B. सबै गलत C. १ र २ सहि D. २ र ३ सहि
4.घटनाका आधारमा पहिले देखि पछिको सही क्रम कुन हो ?
A. सुगौली सन्धी, थापाथली सन्धी, कोतपर्व, बासट्ठीहरण B. सुगौली सन्धी, बासट्ठीहरण, कोतपर्व, थापाथली सन्धी
C. बासट्ठीहरण, सुगौली सन्धी, थापाथली सन्धी, कोतपर्व D. बासट्ठीहरण, सुगौली सन्धी, कोतपर्व, थापाथली सन्धी
5. तलका मध्ये कुन जोडा गलत छ ?
A. पर्सा राष्ट्रिय निकुञ्ज -गौरीगाई B. बाँके राष्ट्रिय निकुञ्ज -बाघको लागि प्रसिद्ध
C. बर्दिया राष्ट्रिय निकुञ्ज – रातो पाण्डाका लागि प्रसिद्ध D. शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज – ध्वासे चितुवाका लागि
6. सुर्यबाट विभिन्न ग्रहहरु सम्मको दुरीका आधारमा नजिक देखि टाढा क्रममा मिलाएर राख्दा तलका मध्य कुन क्रम सहि छ ?
A. बुध, शुक्र, मंगल, वृहस्पति, पृथ्वी B. शुक्र, बुध, पृथ्वी, मंगल, वृहस्पति
C. बुध, शुक्र, पृथ्वी, मंगल, वृहस्पति D. पृथ्वी, मंगल, वृहस्पति, शुक्र, बुध,
7. विमस्टेक र आसियान दुवै संगठनमा सदस्य भएका राष्ट्रहरु तल दिइएका मध्य कुन कुन हुन् ?
A. म्यानमार र थाईल्याण्ड B. थाईल्याण्ड र श्रीलंका
C. म्यानमार र बंगलादेश D. थाईल्याण्ड र भुटान
8. जोडा मिलान गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
आविष्कार देश
a. ब्यारोमिटर 1. इटाली
b. रेडियम 2. पोल्याण्ड
c. टेलिफोन 3. अमेरिका
A) a1,b3,c2 B) a3,b1,c2 C) a2,b1,c3 D) a1,b2,c3
9. सुर्यको प्रकाश सात (७) रगंका प्रकाश मिलेर बनेको हुन्छ भनेर पत्ता लगाउने वैज्ञानिक को हुन् ?
A. सरआईज्याक न्युटन B. अल्वर्ट आईन्सटाईन C. थोमस एल्भा एडिसन D. आर्किमिडिज
10. तल दिइएका जोडा मध्य कुन गलत छ ?
A. पृथ्वी दिवस – अप्रिल २२ B. विश्व जनसंख्या दिवस – जुलाई १४
B. भु- सरक्षण दिवस – अगष्ट ८ D. हरित उर्जा दिवस – अप्रिल १५
11. छालाको मुन्द्रा कुन राजाले प्रचलनमा ल्याएका थिए ?
A. मानदेव B. गुणकामदेव C. सिद्धिनरसिंह मल्ल D. रत्न मल्ल
12. तल दिइएका जोडाहरु विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
अनुसन्धान अनुसन्धानकर्ता
1. मुटुको प्रतिस्थापन – त्रिश्चियन वनार्ड
2. हैजा किटाणु – रवर्ट कोच
3. क्षयरोगको किटाणु – थियोडर स्वान
4. विफर विरुद्धको खोप – एडवार्ड जेनर
A. सबै सहि B. १,२ सहि ३,४ गलत C. १,२ र ४ सहि ३ गलत D. सबै गलत
13. जेट विमानको उडान गर्ने बेलामा कति डेसिबलको ध्वनी उत्पन्न हुन्छ ?
A. १२० डेसिबल B. १३० डेसिबल C. १४० डेसिबल D. १८० डेसिबल
14. संयुक्त राष्ट्रसंघिय वातावरण कार्यक्रम (UNEP) को प्रधान कार्यालय कहाँ रहेको छ ?
A. केन्याको नैरोवी B. स्वीटजरल्याण्डको ग्लाण्डमुभेर्नीमा
C. जेनेभा, स्वीटजरल्याण्ड D. स्वीटजरल्याण्ड , नैरोवी
15. वि.स २००७ साल अगाडी नेपालको कुटनीतिक सम्बन्ध कायम भएका देशहरु कुन कुन हुन ?
A. बेलायत, अमेरिका, भारत, फ्रान्स B. बेलायत, अमेरिका, भारत, चीन
C. अमेरिका, भारत, फ्रान्स, चीन D. चीन, भारत, फ्रान्स, बेलायत,
16.”The Social Contract” नामक पुस्तका लेखक को हुन् ?
A. मन्टेस्क्यु B. रुसो C. जेम्स द्धितीय D. माईकल एन्जलो
17. १६ औ योजनाको अन्त्य सम्ममा गरिबीको रेखामुनी रहेको जनसंख्या कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ?
A. १५ प्रतिशत B. १२ प्रतिशत C. ११.५प्रतिशत D. ११ प्रतिशत
18. साफ यू- १९ च्याम्पियनसिप, २०२५ कुन देश विजेता भएको थियो ?
A. नेपाल B. भुटान C. भारत D. बंगलादेश
19. तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. ओजोन तहको क्षयीकरण नाप्ने एकाईलाई म्यदकयल भनिन्छ ।
२. ओजोन तहको क्षयीकरण नाप्ने यन्त्रलाई त्इःक् भनिन्छ ।
A. सबै सहि B. १ मात्र सहि C. २ मात्र सहि D. सबै गलत
20. राष्ट्रिय जनगणना, २०७८ अनुसार तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१. २० हजारभन्दा कम जनसंख्या हुने नगरपालिका १६ वटा रहेका छन् ।
२. १० हजारभन्दा कम जनसंख्या हुने गाउँपालिका ५० वटा रहेका छन् ।
३. कम जनसंख्या वृद्धिदर भएको नगरपालिका साँफेबगर हो ।
A. सबै सहि B. १,२ सहि ३ गलत C. सबै गलत D. ३ सहि १,२ गलत
1. D 11. C
2. B 12. C
3. A 13. C
4. D 14. A
5. C 15. A
6. C 16. B
7. A 17. B
8. D 18. C
9. A 19. A
10. B 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएकाे हाे ।)
सल्लाह सुझाव तथा लाेकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहाेला ।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 255